सचेत नागरिक जिम्मेवार सरकार

  • मङगलबार ५ साउन २०८३ ०७:५९ AM
कुनै पनि देशको विकास केवल प्राकृतिक स्रोत, आर्थिक सम्पत्ति वा आधुनिक प्रविधिले मात्र सम्भव हुँदैन । विकासको वास्तविक आधार भनेको सचेत नागरिक र जिम्मेवार सरकारबिचको सुदृढ सहकार्य हो ...