बाजुरामा जिप दुर्घटना : दुई घाइतेको मृत्यु

  • मङगलबार ५ साउन २०८३ ०६:५३ AM
शेरबहादुर सार्कीबाजुरा, साउन ५ गते । बाजुरामा जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढा र हु...