माछापुच्छ्रे बैंकको सिनियर डीसीईओमा अर्याल र डीसीईओमा जमरकटेल

  • सोमबार ४ साउन २०८३ ०४:०६ PM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा क्रमशः प्रसिद्धराज अर्याल र सुभाष जमरकटेल नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले व्यवस्थापकीय नेतृत्वको महत्वपूर्ण जिम्मेवारीमा अर्याल र जमरकटेललाई जिम्मेवारी दिएको हो । बैंक तथा वित्तीय क्षेत्रमा लामो समय बिताएका अर्यालले काठमाडौं