सुनसरीका कांग्रेस नेता एवं किसान आन्दोलनका अगुवा गोपालप्रसाद दाहालको निधन

  • सोमबार ४ साउन २०८३ ०३:०२ PM
इटहरी : नेपाली कांग्रेस सुनसरीका नेता तथा नेपाल किसान महासंघका केन्द्रीय महाधिवेशन प्रतिनिधि गोपालप्रसाद दाहालको उपचारका क्रममा आज साँझ ५:४५ बजे विराटनगरस्थित विराट टिचिङ अस्पतालमा निधन भएको छ। दाहालको निधनको खबरले नेपाली कांग्रेस, किसान आन्दोलनसँग आबद्ध