यि हुन् वर्षाका कारण अवरुद्ध देशका राजमार्ग तथा सडकखण्ड
सोमबार ४ साउन २०८३ ०२:०९ PM
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध