एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

  • सोमबार ४ साउन २०८३ ०७:४१ PM
काठमाडौँ, साउन ४ गते । नेकपा (एमाले) को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रद...