कानुन सुधार वर्ष सफल बनाउन मन्त्रालयगत समन्वय सुरु, हरेक महिना प्रगति समीक्षा हुने

  • सोमबार ४ साउन २०८३ ०१:०५ PM
काठमाडौं : सरकारले चालु आर्थिक वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा गरेसँगै लक्ष्य कार्यान्वयनका लागि सबै मन्त्रालयसँग नियमित समन्वय प्रक्रिया सुरु गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा