चालु आर्थिक वर्ष सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय

  • सोमबार ४ साउन २०८३ १२:५५ PM
मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सोमबार बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।