एमाले बागमती प्रदेश सरकारमा ‘पर्ख र हेर’को नीति

  • सोमबार ४ साउन २०८३ ०१:०८ PM
नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।