काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रीन’ कार्यान्वयनका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै बैंकले सो प्रयास गरेको हो । यस अभियान अन्तर्गत फिफा वर्ल्र्डकप २०२६ का सम्पूर्ण खेलमा हुने प्रत्येक गोल