सरकारले फाजिल कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

  • सोमबार ४ साउन २०८३ ११:५४ AM
काठमाडौं । नेपाल सरकारका सचिवहरुको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरुलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ । सोमबार मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरुको बैठकले विभिन्न २२ वटा निर्णयहरु गरेको हो । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलोपटक सचिवहरुको बैठक बसेको हो । बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणContinue reading "सरकारले फाजिल कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने"