चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने हङसी ब्रान्डका विद्युतीय एसयूभी नेपाल आउने, नाइमामा सार्वजनिक गरिने

  • सोमबार ४ साउन २०८३ ११:०१ AM
काठमाडौँ /चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने लक्जरी कार ब्रान्ड हङसी नेपाली बजारमा प्रवेश गर्ने भएको छ। चिनियाँ सरकारी स्वामित्वको एफएडब्लू ग्रुपअन्तर्गतको प्रिमियम ब्रान्ड हङसीका विद्युतीय एसयूभी