कारखानादेखि बजारसम्म : यसरी बन्छ नेपाली ब्रान्ड गोल्डस्टार (तस्बिरहरू)

  • सोमबार ४ साउन २०८३ ०९:३९ AM
काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टारले स्वदेशमै जुत्ता उत्पादन गर्दै आएको छ । उत्पादन प्रक्रियाका क्रममा कामदारहरू जुत्ता निर्माणमा व्यस्त देखिएका छन्। गोल्डस्टारका कारखानामा नेपाली श्रमिकहरूको सहभागितामा विभिन्न चरण पार गर्दै जुत्ता तयार गरिँदै आएको छ। कच्चा