‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु

  • सोमबार ४ साउन २०८३ १०:१४ AM
काठमाडौं / चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो