विराटनगर । विराटनगरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका २५ वर्षीय साजनकुमार सरदार पक्राउ परेका छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–६ शिव मन्दिर नजिक पार्किङ गरेर राखिएको बीआर ३८ एएल ७०९६