भूमिहीन र सुकुमबासीलाई जग्गा प्राप्तिका लागि आवेदन खुला (सूचना)

  • सोमबार ४ साउन २०८३ ०८:३२ AM
काठमाण्डु– विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरिएको छ । सोमबार भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो । मिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सरकारको योजना