यी हुन् मदन पुरस्कारका लागि सूचीमा परेका १० पुस्तकहरू

  • सोमबार ४ साउन २०८३ ०९:०५ AM
काठमाडौँ / मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ  । पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा