छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सुकुना माविका दुई शिक्षक र चालक पक्राउ

  • सोमबार ४ साउन २०८३ ०६:५७ AM
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनासँग सम्बन्धित आरोपको अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको