चार पुस्तादेखि पोते व्यवसाय, बदलिँदो बजारले घटाउँदै लग्यो आकर्षण
सोमबार ४ साउन २०८३ ०५:२८ AM
काठमाडौँको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन् । उनी आफूलाई इन्द्रचोकमा पोते बनाउने व्यवसायीमध्ये सबैभन्दा पूराना हुन् । ‘सायद म नै यो ठाउँमा पोते बनाउने