मदन पुरस्कार–२०८२: केशव दाहालको ‘इथा’सहित अन्तिम प्रतिस्पर्धामा १० कृति

  • सोमबार ४ साउन २०८३ ०६:०६ AM
काठमाडौँ । मदन पुरस्कार–२०८२ का लागि अन्तिम प्रतिस्पर्धामा १० कृति छनोट भएका छन्। मदन पुरस्कार गुठीले यस वर्ष प्राप्त २९८ पुस्तकमध्येबाट उत्कृष्ट १० कृति छनोट गर्दै अन्तिम सूची सार्वजनिक गरेको हो। यस वर्षको अन्तिम सूचीमा केशव