भिजन लुम्बिनी उर्जा कम्पनीले श्रेष्ठ इनर्जी सोलुसन प्रालिबाट १५ करोड रुपैयाँ प्राप्त गरेको छ। श्रेष्ठ इनर्जी सोलुसनले १३ मेगावाट क्षमताको अपर सेती – १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अपर सेती – १ जलविद्युत आयोजनालाई क्यासकेड आयोजनाका रूपमा निर्माण गर्न तथा भिजन लुम्बिनीको पूर्वाधार एवं सुविधाहरू उपयोग गर्न दिएबापत भिजन लुम्बिनीले श्रेष्ठ इनर्जी सोलुसनबाट The post भिजन लुम्बिनी उर्जाले श्रेष्ठ इनर्जी सोलुसनबाट पायो १५ करोड रुपैयाँ, त्यहिँ कम्पनीमै लगानी गर्ने appeared first on Businesspana.