मानव–वन्यजन्तु द्वन्द्वका पीडितलाई निकुञ्जद्वारा एक करोड २९ लाख राहत वितरण 

  • सोमबार ४ साउन २०८३ ०५:२० AM
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य… Continue reading मानव–वन्यजन्तु द्वन्द्वका पीडितलाई निकुञ्जद्वारा एक करोड २९ लाख राहत वितरण