दमकमा खैरो हेरोइनसहित एक पक्राउ, मोटरसाइकल र मोबाइल पनि बरामद

  • सोमबार ४ साउन २०८३ ०४:३३ AM
झापा । झापाको दमकबाट २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ करिब ५:२० बजे दमक नगरपालिका–१ हवल्दार चोकस्थित एक टपरी होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने