विश्वकप फुटबल : स्पेनलाई ५ करोड १० लाख डलर, अन्य टोलीले कति पाए ?

  • सोमबार ४ साउन २०८३ ०५:०५ AM
काठमाण्डु – फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको स्पेनले ट्रफी र च्याम्पियनसिपको औंठीसँगै पाँच करोड १० लाख अमेरिकी डलर प्राप्त गरेको छ । यो रकम सन् २०२२ को कतार विश्वकपको विजेता (अर्जेन्टिना)ले पाएको चार करोड २० लाख अमेरिकी डलर भन्दा बढी हो। फिफाले यसपटक ४८ सहभागी टोलीहरूका लिएर संयुक्त रूपमा ८७ करोड १० लाख अमेरिकी