एक वर्षमा ८ लाख युवा विदेशिए

  • सोमबार ४ साउन २०८३ ०५:०० AM
गत आर्थिक वर्ष २०८२/०८३ मा करिब ८ लाख नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली श्रमिक विभिन्न देशमा पुगेका हुन् । वैदेशिक रोजगारीमा जाने मध्येमा ६ लाख ९७ हजार ९१ जना पुरुष र ९५ हजार ९१ जना The post एक वर्षमा ८ लाख युवा विदेशिए appeared first on Businesspana.