आर्थिक वर्ष २०८२/०८३ मा घरजग्गा कारोबारबाट सरकारले पौने ६१ अर्ब राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा ६० अर्ब ७३ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको हो । मासिक तथ्यांक अनुसार साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १० करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा The post घरजग्गा कारोबारबाट सरकारले उठायो पौने ६१ अर्ब राजस्व appeared first on Businesspana.