गुल्मी प्रशासनमा चार करोडभन्दा बढी राजस्व सङ्कलन

  • सोमबार ४ साउन २०८३ ०८:०९ AM
रमेश विश्वकर्मागुल्मी, साउन ४ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा चार करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्...