आज पहिलो साउने सोमबार

  • सोमबार ४ साउन २०८३ ०१:५९ AM
काठमाण्डु – साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा शिव भगवानको पूजाआराधना तथा दर्शन गर्न आएका भक्तजनको भीड लागेको छ। साउन महिना भगवान शिवको महिना मानिने हुनाले यो महिनामा पर्ने हरेक सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजा व्यवस्थापनको तयारी