आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • सोमबार ४ साउन २०८३ ०१:४९ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ