चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ। सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिइँदै आएको थियो। अस्पतालका The post भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन appeared first on Technology Khabar.