काभा च्याम्पियनसिप खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान

  • आइबार​ ३ साउन २०८३ ०४:०४ PM
काठमाडौं : पाकिस्तानको इस्लामाबादमा जुलाई २२ देखि २९ सम्म हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली राष्ट्रिय टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ