राष्ट्रिय लोकदोहोरी अवार्डका लागि २४ विधामा उत्कृष्ट पाँच कलाकार छनोट
आइबार ३ साउन २०८३ ०३:०० PM
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि उत्कृष्ट पाँच कलाकार मनोनयनमा परेका छन् ।