विराटनगर : ठगी तथा आपराधिक विश्वासघातको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेका गुण्डा नाइके अभिषेक गिरी प्रकरणमा मोरङ प्रहरीले विराटनगर–१ भट्टाचौकस्थित लक्ष्मी प्रसाईंको घरमा खानतलासी गरेको छ। आइतबार दिउँसो अनुसन्धानका क्रममा प्रहरीले प्रसाईंको घरमा