वर्षाले प्रहरी बिटको पर्खाल भत्काएपछि सुरक्षाकर्मीलाई अन्यत्र सारिँदै
आइबार ३ साउन २०८३ ०६:१८ PM
भवानीदत्त भट्टकञ्चनपुर, साउन ३ गते। लगातार दुई दिनदेखि भइरहेको वर्षाका कारण भीमदत्त नगरपालिका–२ स्थित भासी प्रहरी बिट डुबानको चपेटामा परेको छ । अविरल आकाशे पानीका कारण महेन्द्र राज...