३ जना डेपुटी गभर्नर राख्न र सीईओले पनि गभर्नरको प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने बैंकर्सको माग

  • आइबार​ ३ साउन २०८३ १२:२६ PM
बैंकर्सहरुले नेपाल राष्ट्र बैंकमा ३ जना डेपुटी गभर्नर हुने व्यवस्था गर्न सुझाव दिएका छन् । राष्ट्र बैंक विधेयक माथिको छलफलमा भाग लिँदै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले केन्द्रीय बैंकमा ३ जना डेपुटी गर्भनरको प्रबन्ध गर्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंक विधेयक माथिको छलफलमा सुझाव दिँदै अध्यक्ष कोइरालाले ३ जना डेपुटी The post ३ जना डेपुटी गभर्नर राख्न र सीईओले पनि गभर्नरको प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने बैंकर्सको माग appeared first on Businesspana.