राज्य निर्देशित अराजकता र नीतिहीनता बढ्योः ओली

  • आइबार​ ३ साउन २०८३ ११:५१ AM
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वर्तमान राजनीति दिशाहीन, नीतिहीन र विधिहीन ढंगले अघि बढिरहेको टिप्पणी गरेका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुकमा अराजकता र संवैधानिक मर्यादाको उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले एमाले अहिले सडक र सदन गरी दुईवटा