संविधानको सर्वोच्चता र नागरिक अधिकारमाथि खेलवाड हुन दिँदैनौँ : सभापति थापा
आइबार ३ साउन २०८३ १२:०२ PM
गण्डकी / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आज पोखरामा आयोजित संविधान