सरकारले कानुन दुरुपयोग गर्न सक्ने जोखिम छ : शंकर पोखरेल

  • आइबार​ ३ साउन २०८३ १०:५० AM
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी