टेकुमा गोली चल्यो : एक भारतीय नागरिक घाइते, दुई पक्राउ

  • आइबार​ ३ साउन २०८३ १०:५७ AM
काठमाडौं । राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिकै प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा गोली चलेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। लागुऔषधको अवैध कारोबार भइरहेको