विद्युत विकास विभागले २० वटा जलविद्युत आयोजना र २ वटा सौर्य उर्जा आयोजनालाई सम्मान गरेको छ। विभागको ३३ औ वार्षिकोत्सवको अवसरमा विद्युत् विकास विभागकी महानिर्देशक मन देवी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले संयुक्त रुपमा ति आयोजनालाई सम्मान गरेका हुन् । विद्युत आयोजना निर्माण सम्पन्न गरि आर्थिक वर्ष २०८२/८३ मा विद्युत The post गत आर्थिक वर्ष विद्युत उत्पादन थालेका २२ वटा आयोजना सम्मानित (सूचीसहित) appeared first on Businesspana.