प्रहरी महानिरीक्षक कार्की थाइल्याण्ड प्रस्थान, राजन अधिकारीलाई निमित्त आईजीपीको जिम्मेवारी

  • आइबार​ ३ साउन २०८३ ०९:२२ AM
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्याण्डमा आयोजना हुने ‘Regional Summit on Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्। समिटमा सहभागी हुन विदेश भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा