मिटरब्याज पीडितलाई सरकारले फेरि धोका दियो : ओली

  • आइबार​ ३ साउन २०८३ ०९:३२ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज पीडितलाई सरकारले पुनः धोका दिएको आरोप लगाएका छन्। उनले सरकारले पीडितका समस्या समाधान गर्न प्रभावकारी पहल गर्न नसकेको भन्दै गरिब जनतालाई झन् समस्यामा धकेल्ने