हात्तीको जोखिम न्यूनीकरणका लागि आधुनिक पूर्वसूचना प्रणाली

  • आइबार​ ३ साउन २०८३ ०३:१२ PM
लक्ष्मी तिमिल्सेनाजमुनाह, साउन ३ गते । राप्तीसोनारी गाउँपालिका–९ बुचापुरकी शान्ति चौधरीका लागि केही समयअघिसम्म साँझ परेसंगै डर सुरु हुन्थ्यो । राति कतिबेला जङ्गली हात्ती बस्ती पस्छ...