प्रचण्ड स्वदेश फिर्ता

  • आइबार​ ३ साउन २०८३ ०८:२३ AM
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने महत्त्वपूर्ण राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। आज बिहान श्रीलंकाबाट प्रस्थान गरेका संयोजक प्रचण्ड पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ११:५५ बजे त्रिभुवन