काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले फेरि चेतावनी जारी गरेको छ । चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा ठुलो वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन सुझाव दिएको हो । ३ गते आइतबार (आज) कोसी बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र