नुवाकोटको भाल्चे गाउँ

  • आइबार​ ३ साउन २०८३ ०१:४८ PM
नुवाकोटको किस्पाङ गाउँपालिकास्थित रमणीय भाल्चे गाउँ र आसपासको क्षेत्र। अहिले यस गाउँको सडक कालोपत्रे भएपछि आवागमन सहज भएको छ । तस्बिरः प्रकाश सिलवाल/रासस