ज्येष्ठ नागरिकका लागि निःशुल्क आयुर्वेद फार्मेसी सञ्चालन

  • आइबार​ ३ साउन २०८३ १२:५२ PM
नेत्र शाही जुम्ला, साउन ३ गते । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक आउने भ...