विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

  • आइबार​ ३ साउन २०८३ ०६:४७ AM
फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने भिडन्तले मैदानमा मात्र नभई, जर्सी ब्याटललाई पनि उत्कर्षमा पुर्‍याएको छ। दुवै फाइनलिस्ट टिमका जर्सी एडिडासका छन्। फाइनल खेल अघि नै यस पटकको “जर्सी ब्याटल” मा एडिडासको स्पष्ट जित सुनिश्चित गरिसकेको छ। यो उपलब्धि २०१४ को ब्राजिल विश्वकपपछि पहिलो पटक हो। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० The post विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित appeared first on Businesspana.