बाढीले बगाउँदा खोटाङमा दुईको मृत्यु

  • आइबार​ ३ साउन २०८३ ११:०२ AM
राजकुमार भट्टराईखोटाङ, साउन ३ गते । बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्धक...