टेलिकमको टावरमा चढेका युवकको चार घण्टापछि उद्धार

  • आइबार​ ३ साउन २०८३ ११:३९ AM
जनार्जन खत्रीसर्लाही, साउन ३ गते । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार ८० मिटर अग्लो नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ । मलङ्गवा नगरपालिका–९, स्थित टेलिकमको टा...